आज १४ फेब्रुअरी ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै।

प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।

Continue Reading