आइसीसी च्याम्पियन्स ट्रफी सुरु हुनु भन्दा पहिल्यै स्टार खेलाडी हरु बाहिरिए।

आइसीसी च्याम्पियन्स ट्रफी सुरु हुन केही दिन बाँकी रहँदा उपाधिका दाबेदार मानिएका टोलीहरुबाट स्टार खेलाडीहरु बाहिरिएका छन् । एकदिवसीय विश्वकपको बहालवाला च्याम्पियन अस्ट्रेलियाबाट कप्तान प्याट कमिन्स नै बाहिरिएका छन् ।

Continue Reading