प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको विरुद्ध पत्रकार महासंघले आन्दोलन गर्ने।

सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। महासंघले राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महास‌ंघसहित सरोकारवालासँग छलफल गरेर पुन:लेखन गर्न माग गरेको छ।

Continue Reading